माया

तिमी र म नजिक थियौँ तर पनि दुरी थियो 

 हामिलाई बाहेक सबैलाई यहि कुराको मन्जुरी थियो  

रहर त होइन होला तिम्रो मनमा मलाई अनि सिउँदोमा अरुलाई नै   सजाउने 
सायद तिम्लाई पनि केहि कुराको मजबुरि थियो

Comments

Post a Comment