Posts

माया

तिमी र म नजिक थियौँ तर पनि दुरी थियो   हामिलाई बाहेक सबैलाई यहि कुराको मन्जुरी थियो   रहर त होइन होला तिम्रो मनमा मलाई अनि सिउँदोमा अरुलाई नै   सजाउने  सायद तिम्लाई पनि केहि कुराको मजबुरि थियो